गुगल प्ले स्टोरबाट कम्प्युटर प्रयोगगरी गुगल याप्स तपाइको फोनमा Download गर्ने तरिका

सुरुमा तपाईले आफ्नो कम्प्युटरमा Google Chrome डाउनलोड गर्नु पर्छ |

त्यसपछी तपाईलाई Chrome Extension चाहिन्छ

डाउनलोड लिंक::::::::::::::

http://apps.evozi.com/apk-downloader/

अनि Ctrl + H प्रेस गर्नुस त्या देब्रेतिर छ Extension खोल्नुस

अहिले डाउनलोड गरेको Chrome Extension तानेर Extension मा लानुस

अब त्यो Extension खोल्नुस

अब त्यो Extension खोले पछी लगीन गर्ने ठाउँ आउछ र या ध्यान दिनु पर्ने कुरा के हो भने तपाईको Android Phone मा जुन आइडी र पासवोर्डले गुगल प्ले स्टोरबाट गुगल याप्स डाउनलोड गर्न प्रयोग गर्नु हुन्छ त्यै आइडी र पासवोर्ड हाल्नु पर्छ नत्र हुदैन अनि तेस्रो अप्शनमा Device ID हाल्नु पर्छ त्यो हाल्न  *#*#8255#*#* डाएल गर्नु पर्छ | प्रत्तेक Android Phone को लागि अफ्-आफ्नै Device ID हुन्छ| [फोटो हेर्नुस]

Device-id

 

 

 

 

 

लगइन गर्नुस |

अब Google Play मा जानुस

Google Play मा जाने लिंक::::::::::::::

https://play.google.com/store

अब Google Play प्रयोग गर्न माथि भएको आइडी र पासवोर्ड(जिमेल अइडी) प्रयोग गर्नुस |

अब मज्जाले याप्स हरु डाउनलोड/इन्स्टल गर्नुस |

(नोट: यदि माथि दिएको *#*#8255#*#*  नम्बर हान्दा Device Id आएन भने Device-id भन्ने Apps Download गरेर हेर्नु पर्छ र त्यो डाउनलोड गर्न यो लिंक क्लिक गर्नुस

https://play.google.com/store/apps/details?id=com.redphx.deviceid )

Post a Comment

0 Comments