भेटियो

चर्चित नामी भेटियो
एकदमै हरामी भेटियो
प्यारमा फसेको मान्छे

मनको बिरामी भेटियो


कोहिसंग हर्दिन भन्छ

बिचारमा दामी भेटियो


सुरजको अभाब रैछ

शिशिर यामी भेटियो ||

Post a Comment

0 Comments